नेपाली फुटबल डुब्ने अवस्थामा पुग्योः किरण राई काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ता पदबाट राजीनामा दिएका किरण राईले नेपाली फुटबल डुब्ने अवस्थामा पुगेको बताएका छन्। उनले पदबाट राजीनामा दिनुको कारण खुलाउँदै भने, ‘नेपाल फुटबल डुब्ने अवस्था आइसक्यो। यस्तो बेला मैले कसैको पक्ष नलिई बोल्नुपर्छ। संस्थाभित्रको समस्याबारेमा पनि बोल्नु पर्छ। तर प्रवक्ताको आफ्नै मर्यादा हुँदा स्वतन्त्र भएर बोल्न पाइने अवस्था रहेन। त्यस कारण मैले राजीनामा दिएको हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्