मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी काठमाडौं। पूर्व नेपाली राष्ट्रिय फुटबल टिमबारे दिएको अभिव्यक्ति विवादित बनेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। अल्मुताइरीले एक अन्तर्वार्तामा यसअघि नेपाली खेलाडीहरू नतिजाका लागि भन्दा नयाँ देश घुम्न मात्र जाने गरेको र आफ्नो प्रशिक्षण सम्हालेपछि नतिजा राम्रो आएको दाबी गरेका थिए। उनले पछिल्लो तीन दशकमा नेपाली र एसियाली राष्ट्रको फुटबल विकासबारे बोलेको तथा आफ्नो मनसाय कसैलाई चोट पुर्‍याउने नभएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्