टोकियो ओलम्पिकः ग्रिसका टेन्टोग्लुसले जिते एथलेटिक्स लङजम्पमा स्वर्ण एजेन्सी। ग्रिसका मिल्टियाडिस टेन्टोग्लुसले एथलेटिक्सको पुरुष लङ जम्पमा स्वर्ण पदक जितेका छन्। उनले अन्तिम चरणमा ८.४१ मिटर जम्प गरेका थिए। जुन क्युवाका जुवान मिगुएल इचेभारासँग बराबर हो। तर अर्को जम्पमा उनले इचेभारालाई पछि पारेका थिए। ग्रिसकै मेकेल मासोले काश्य पदक जिते। मासोले ८.२१ मिटर जम्प गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्