टोकियो ओलम्पिकः एथलेटिक्समा कामाचो–क्विनले जितिन् महिला १०० मिटर हर्डल्सको स्वर्ण एजेन्सी। पोर्टो रिकोकी ज्यास्मिन कामाचो–क्विनले एथलेटिक्स महिला १०० मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छन्। उनले निर्धारित दुरी १२.३७ सेकेण्डमा पार गरेकी थिइन्। उनले अमेरिकाकी केनी ह्यारिसनलाई ०.१५ सेकेण्डले पछि पारेकी थिइन्। ह्यारिसनको नाममा १२.२० सेकेण्डको विश्व कीर्तिमान छ। जमैकाका मेगन टपरले काश्य पदक जितिन्। उनले १२.५५ सेकेण्डमा दुरी पार गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्