टोकियो ओलम्पिकः चीनलाइ स्तब्ध बनाउँदै ब्याडमिन्टन महिला युगलमा इन्डोनेसियालाई स्वर्ण एजेन्सी। चीनकी चेन क्विङ चेन र जिया पी फानलाई हराउँदै इन्डोनेसियाकी ग्रेसिया पोली र एप्रियानी राहायुले महिला युगल ब्याडमिन्टनमा स्वर्ण पदक जितेका छन्। विना वरीयाताप्राप्त इन्डोनेसियाले पहिलो सेट २१–१९ र दोस्रो सेट २१–१५ ले जितेको हो। रियो ओलम्पिकमा पनि चीन जापानसँग हारेको थियो। त्यसअघि दक्षिण कोरियाका किम सो–युङ र कोङ ही–योङले काश्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्