टोकियो ओलम्पिक २०२० : ४९ देशले जिते स्वर्ण काठमाडौं।टोकियो ओलम्पिक–२०२० मा हालसम्म ४९ राष्ट्रले एक वा बढी स्वर्णपदक हात पार्न सफल भएका छन्। सबैभन्दा बढी चीनले २१ स्वर्ण पदक जितेको छ। हालसम्म जापानले १७, अमेरिकाले १६, रुसी खेलाडीले ११, अष्ट्रेलियाले १०, बेलायतले ८,दक्षिण कोरियाले ५, फ्रान्सले ४, नेदरल्याण्ड्सले ४, न्यूजिल्याण्डले ४, जर्मनीले ३, क्यानडाले ३, स्वीट्जरल्याण्डले ३, चेक रिपब्लिकले ३ र क्रोएसियाले ३ वटा स्वर्ण जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्