टोकियो ओलम्पिकः ट्रायथलनको मिक्स रिलेमा बेलायतले जित्यो स्वर्ण एजेन्सी। बेलायतले ट्रायथलनको मिक्स रिलेमा निर्धारित दुरी १ घण्टा २३.४१ मिनेमा पार गर्दै स्वर्ण पदक जितेको हो। ओलम्पिक ट्रायथलनमा बेलायतको यो तेस्रो स्वर्ण पदक हो। बेलयातले टोकियो पनि पुरुष र महिला एकलमा रजत पदक जितेको थियो। अमेरिकाले १ घण्टा २३.५५ मिनेटमा दुरी पार गर्दै रजत पदक जित्यो। फ्रान्सले १ घण्टा २४.०४ मिनेटमा दुरी पार गर्दै काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्