काठमाडौं। विश्व नम्बर एक राफायल नाडालले बोलिभियाका ह्युगो डेलियनलाई ३–० को सोझो सेटमा हराउँदै अस्ट्रेलियन ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।

महिलातर्फ भने पूर्व नम्बर एक सिमोना हेलेपले दोस्रो चरणमा स्थान बनाउने क्रममा अमेरिकाकी जेनिफर ब्राडीलाई पराजित गरिन्।

२००९ को विजेता नाडालले ७२औं वरियाताका डेलियनलाई ६–२, ६–३, ६–० को सेटमा पराजित गरे। पाँच पटक अस्ट्रेलियन ओपनको फाइनल खेलेका नाडालले एकपटक मात्र उपाधि जितेका छन्। नाडालले ११ वर्षअघि रोजर फेडेररलाई पाँच सेटमा हराउँदै उपाधि जितेका थिए।

“व्यक्तिगत रूपमा मेरा लागि यो सकरात्मक शुरूआत भएको छ”, ३३ वर्षे नाडालले भने, “पहिलो चरणमा साझो सेटमा विजय हासिल गर्नु राम्रो हो।”

चौंथो वरीयाताका ड्यानियल मेडभेडेभले अमेरिकका फ्रान्सेस टिआफोएलाई ६–३, ४–६, ६–४, ६–२ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाए। रूसका मेडभेडेभलाई जितका लागि दुई घण्टा ३६ मिनेट लाग्यो। उनी गत वर्ष यूएस ओपनको फाइनलमा नाडालसँग पाँच सेटमा पराजित भएका थिए।

इटालीका १२औं वरीयाताप्राप्त फबियो फोग्निनीले अमेरिकाका रिल्ले ओपेल्कालाई हराउन पाँच सेटसम्म संघर्ष गर्नु पर्‍यो। उनले ३–६, ६–७ (३/७), ६–४, ६–३, ७–६(१०/५) को सेटमा विजय हासिल गरेका थिए।

त्यस्तै, दोस्रो वरीयताका नाभाक जोकोभिच, दोस्रो वरीयता प्राप्त स्विट्जरल्यान्डका रोजर फेडरर, स्टेन वावरिन्का, अष्ट्रियाका पाँचौं वरीयताप्राप्त डोमिनिक थिएम, स्पेनका नवौं वरीयताप्राप्त रोबर्टो बाउटिष्टा, अर्जेन्टिनाका १४औं वरीयताप्राप्त डिएको स्वार्टजमनले पनि अस्ट्रेलियन ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।

जोकोभिचले अब जापानका तातसुमा इतोसँग प्रतिस्पर्धा गर्नेछन्। फेडेररले सर्वियाका फिलिप क्राजिनोभिचसँग प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ हेलेपले जितका लागि पहिलो सेट संघर्ष गर्नुपर्‍यो। हेलेपले पहिलो सेट ७–६(७/५) ले जितेकी थिइन्। उनले दोस्रो सेट भने ६–१ ले जितेकी थिइन्।

शीर्ष वरीयताप्राप्त अस्ट्रेलियाका एशलेली बार्टीले पनि दोस्रो चरणमा स्थान बनाउन संघर्ष गर्नुपर्‍यो। बार्टीले पहिलो सेट ५–७ ले हारे पनि बाँकी सेट ६–१, ६–१ ले जित्दै दोस्रो चरणमा स्थान बनाइन्। बार्टीले अब स्लोभेनियाकी पोलोना हेरुगसँग प्रतिस्पर्धा गर्नेछिन्।

चौथो वरीयताप्राप्त जापानकी नाओमी ओसाकाले चेक गणतन्त्रकी मारि बोउजकोभालाई ६–२, ६–४ को सेटमा हराइन्। उनले अब चीनकी साईसाई झाङसँग प्रतिस्पर्धा गर्नेछिन्। त्यस्तै दोस्रो वरीयताकी कारोलिना प्लिसकोभा र पाँचौं वरीयाकी एलिना स्भितोलिनाले पनि दोस्रो चारणमा स्थान बनाए।

रूसकी सुन्दरी मारिया सारापोभा भने पहिलो चरणबाटै बाहिरिन्। पाँच पटकको ग्राण्डस्लाम विजेता तथा २००८ की अस्ट्रेलियन ओपन विजेता सारापोभा क्रोएशियाकी १९औं वरीयताप्राप्त डोना भेकिचसँग ६–३, ६–४ को सेटमा पराजित भइन्।

" /> काठमाडौं। विश्व नम्बर एक राफायल नाडालले बोलिभियाका ह्युगो डेलियनलाई ३–० को सोझो सेटमा हराउँदै अस्ट्रेलियन ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।

"> विश्व नम्बर एक राफायल नाडाल अस्ट्रेलियन ओपनको दोस्रो चरणमा: Dekhapadhi
विश्व नम्बर एक राफायल नाडाल अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

प्रतिक्रिया दिनुहोस्