टोकियो ओलम्पिकः दक्षिण अफ्रिकाकी सोहेनमेकरले पौडीमा रचिन् विश्व कीर्तिमान एजेन्सी। दक्षिण अफ्रिकाकी टाटियाना सोहेनमेकरले पौडीको महिला २०० मिनेट ब्रेष्टस्ट्रोकमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। उनले २ मिनेट १८.९५ सेकेण्डमा पार गरेकी थिइन्। डेनमार्ककी रिक्की मोलर पेडर्सनको नाममा २ मिनेट १९.११ सेकेण्डको विश्व कीर्तिमान थियो। अमेरिकाका किङ लिलेले २ मिनेट १९.९२ सेकेण्डमा दुरी पार गर्दै रजत र एनी लेजरले २ मिनेट २०.८४ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्