टोकियो ओलम्पिकः पदक तालिकामा जापान शीर्ष स्थानमा, अमेरिकालाई उछिन्दै चीन दोस्रो काठमाडौं। टोकियो ओलम्पिक २०२० को पदक तालिकामा १३ स्वर्ण, ४ रजत र ५ काश्यसहित कुल २२ पदकका साथ जापान शीर्ष स्थानमा छ। अमेरिकालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको चीनले हालसम्म १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक हात पारेको छ। तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्