टोकियो ओलम्पिकः स्वर्णमा जापानको वर्चश्व कायमै, चीन दोस्रोमा उक्लियो एजेन्सी। टोकियो ओलम्पिक–२०२० को पाँचौं दिन सकिँदा स्वर्ण पदकमा जापानको वर्चश्व कायमै छ। जापान १३ स्वर्ण, ४ रजत र ५ काश्यगरी कुल २२ पदकका साथ शीर्ष स्थानमा छ। १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक जितेको चीन दोस्रो स्थानमा उक्लिएको छ। ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्