टोकियो ओलम्पिकः सात खेलाडीले जिते दोहोरो स्वर्ण एजेन्सी। टोकियो ओलम्पिकको पाँचौं दिन सकिँदा सात खेलाडीले दोहोरो स्वर्ण पदक जितेका छन्। अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस, चीनकी सुटिङ खेलाडी याङ क्विन, बेलायतका पौडी खेलाडी डिन टम, जर्मनीको इक्विस्ट्रेन खेलाडी भोन ब्रेडो–वेर्नडल जेसिका, जापानको पौडी खेलाडी ओहाशी युई तथा कोरियाको महिला र पुरुष आर्चरी टिमले दोहोरो स्वर्ण पदक जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्