टोकियो ओलम्पिकः चौथो दिन बिहानसम्म २४ देश तथा क्षेत्रले हात पारे स्वर्ण पदक काठमाडौं।टोकियो ओलम्पिक २०२० को चौथो दिन बिहानसम्म कुल २४ देश तथा क्षेत्रले कम्तिमा एउटा स्वर्ण पदक हात पारेका छन्।हालसम्म जापानले ८,अमेरिकाले ७, चीनले ६,रुसी खेलाडीले ४,बेलायतले ३, दक्षिण कोरियाले ३ र अष्ट्रेलिया र कोसोभोले दुई–दुई वटा स्वर्ण जितेका छन्। यस्तै, इटाली, फ्रान्स, क्यानडा, हंगेरी, ट्युनिसिया, क्रोयसिया, स्लोभानिया, अष्ट्रिया, बर्मुडा,इक्वेडर, हङकङ,इरान, नर्वे, फिलिपिन्स,थाइल्याण्ड र उज्वेकिस्तानले एक–एक वटा स्वर्ण जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्