टोकियो ओलम्पिकः दोस्रो दिन पनि चीनको वर्चस्व, जापान दोस्रो एजेन्सी। टोकियो ओलम्पिकको दोस्रो दिन पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। १६ देशले स्वर्ण पदक जितेको दिन चीनको पोल्टामा ६ स्वर्ण, एक रजत र चार कांस्य पदक छ। जापानले पाँच र एक रजत जितेको छ। तेस्रो स्थानको अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कांस्य पदक जितेको छ। दक्षिण कोरियाले दुई स्वर्ण र तीन कांस्य पदक जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्