टोकियो ओलम्पिकः जापानकी युई ओहाशीले जितिन् पौडीमा स्वर्ण
एजेन्सी। जापानकी युई ओहाशीले टोकियो ओलम्पिकमा पौडीको महिला चार सय मिटर एकल मिड्लेमा स्वर्ण पदक जितेकी छन्। उनले ४ मिनेट ३२.०८ सेकेण्डमा दुरी पार गरेकी थिइन्। अमेरिकाकी वेयान्ट इमाले रजत पकद जितिन्। इमाले ४ मिनेट ३२.७६ सकेण्डमा दुरी पार गरेकी थिइन्। ४ मिनेट ३४.९० सेकेण्डमा दुरी पार गर्दै अमेरिकाकै फ्लिककिन्जर हालीले काश्य पदक जितिन्।
प्रतिक्रिया दिनुहोस्
