टोकियो ओलम्पिकः आयोजक जापानलाई पहिलो स्वर्ण एजेन्सी। जुडो खेलाडी नाओहिसा ताकातोले टोकियो ओलम्पिकमा जापानका लागि पहिलो स्वर्ण पदक जितेका छन्। उनले ६० केजी तौल समूहमा ताइवानका याङ युङ–वेईलाई हराउँदै स्वर्ण पदक जितेका हुन्। काजकिस्तानका एल्डोस स्मेतोभ र फ्रान्सका लुका मेखेडेजेले कांस्य पदक जिते। जापानले एक स्वर्ण, एक रजत पदक जितेको छ। पहिलो दिन चीनले दुई स्वर्ण र एक कांस्य पदक जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्