आर्सनलको नयाँ ‘होम जर्सी’ सार्वजनिक एजेन्सी। इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले नयाँ सिजनका लागि ‘होम जर्सी’ सार्वजनिक गरेको छ। आर्सनलले शुक्रबार २०२१-२२ को सिजनका लागि एडिडासले निर्माण गरेको रातो र सेतो रङसहितको ‘होम जर्सी’ सार्वजनिक गरेको हो। आर्सनलले नयाँ जर्सी बजारमा उपलब्ध भैसकेको बताएको छ। आर्सनल पछिल्लो सिजनमा लिगको ८ औँ स्थानमा रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्