बार्सिलोनाको नयाँ सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक एजेन्सी। स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनको लागी नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। क्लबले बिहीबार २०२१ २२ का लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको हो। क्लबले होम जर्सी भने यस अघि नै सार्वजनिक गरिसकेको छ। बार्सिलोना पछिल्लो सिजनको लालिगाको तेस्रो स्थानमा रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्