इङ्ल्यान्डलाई १४२ रनको लक्ष्य एजेन्सी। पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डले १४२ रनको लक्ष्य पाएको छ। कार्डिफस्थिति सोफिया गार्डेन्समा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले ३५.२ ओभरमा सबै विकेट गुमाएर १४१ रन बनाएको छ। पाकिस्तानका फखर जमानले सबभन्दा धेरै ४७ र शाडब खानले ३० रन बनाए। इङ्ल्यान्डका साकिब महमुदले चार तथा क्राइग ओभरटन र म्याट पार्किन्सनले समान दुई विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्