काठमाडौं। जाभीले आफ्नो पूर्वक्लब बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव सयमभन्दा चाँडो आएका कारण अस्वीकार गर्नु परेको बताएका छन्।

स्पेनका मिडफिल्डर जाभीले खेल जीवनबाट सन्यास लिएपछि कतारको क्लब अल सद्धीमा प्रशिक्षण गरिरहेका छन्।

जाभीले बार्सिलोनाका कार्यकारी प्रमुख अधिकृत (सिइओ) ओस्कार ग्राउ र खेलकुद निर्देशक इरिक एबिडलले २८ पुसमा इर्नोस्टो भाल्भार्डेलाई बर्खास्त गर्नुअघि आफूले प्रशिक्षकका लागि प्रस्ताव गरेको बताएका छन्।

"मैले त्यो प्रस्ताव स्विकार गरिँन। विशेषत मेरो लागि बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव अलि चाडो आयो", ३९ वर्षे जाभीले भने, "तर भविष्यमा बार्सिलोनाको प्रशिक्षक बन्ने मेरो सपना कायमै छ।"

जाभीले बार्सिलोनाबाट १९९८ देखी २०१५ सम्म खेल्दा ७५० भन्दा धेरै खेल खेलेका छन्। उनले क्विकुए सेटिएन पनि आफूलाई मन पर्ने व्यक्ति भएको प्रतिक्रिया दिए।

"मलाई सेटिएनको काम गर्ने शैली मन पर्छ। उनको प्रशिक्षणमा टीममा सफलता हासिल गर्ने आशा छ", जाभीले भने।

ला लिगाको शीर्ष क्लब बार्सिलोनाले भाल्भार्डेलाई बर्खास्त गर्नेबित्तिकै रियाल बेटिसका प्रशिक्षक सेटिएनलाई नियुक्त गरेको थियो।

" /> काठमाडौं। जाभीले आफ्नो पूर्वक्लब बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव सयमभन्दा चाँडो आएका कारण अस्वीकार गर्नु परेको बताएका छन्।

स्पेनका मिडफिल्डर जाभीले खेल जीवनबाट सन्यास लिएपछि कतारको क्लब अल सद्धीमा प्रशिक्षण गरिरहेका छन्।

जाभीले बार्सिलोनाका कार्यकारी प्रमुख अधिकृत (सिइओ) ओस्कार ग्राउ र खेलकुद निर्देशक इरिक एबिडलले २८ पुसमा इर्नोस्टो भाल्भार्डेलाई बर्खास्त गर्नुअघि आफूले प्रशिक्षकका लागि प्रस्ताव गरेको बताएका छन्।

"मैले त्यो प्रस्ताव स्विकार गरिँन। विशेषत मेरो लागि बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव अलि चाडो आयो", ३९ वर्षे जाभीले भने, "तर भविष्यमा बार्सिलोनाको प्रशिक्षक बन्ने मेरो सपना कायमै छ।"

जाभीले बार्सिलोनाबाट १९९८ देखी २०१५ सम्म खेल्दा ७५० भन्दा धेरै खेल खेलेका छन्। उनले क्विकुए सेटिएन पनि आफूलाई मन पर्ने व्यक्ति भएको प्रतिक्रिया दिए।

"मलाई सेटिएनको काम गर्ने शैली मन पर्छ। उनको प्रशिक्षणमा टीममा सफलता हासिल गर्ने आशा छ", जाभीले भने।

ला लिगाको शीर्ष क्लब बार्सिलोनाले भाल्भार्डेलाई बर्खास्त गर्नेबित्तिकै रियाल बेटिसका प्रशिक्षक सेटिएनलाई नियुक्त गरेको थियो।

"> ‘बार्सिलोनाको प्रशिक्षक बन्‍ने प्रस्ताव चाँडो आयो’: Dekhapadhi
‘बार्सिलोनाको प्रशिक्षक बन्‍ने प्रस्ताव चाँडो आयो’
काठमाडौं। जाभीले आफ्नो पूर्वक्लब बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव सयमभन्दा चाँडो आएका कारण अस्वीकार गर्नु परेको बताएका छन्।

स्पेनका मिडफिल्डर जाभीले खेल जीवनबाट सन्यास लिएपछि कतारको क्लब अल सद्धीमा प्रशिक्षण गरिरहेका छन्।

जाभीले बार्सिलोनाका कार्यकारी प्रमुख अधिकृत (सिइओ) ओस्कार ग्राउ र खेलकुद निर्देशक इरिक एबिडलले २८ पुसमा इर्नोस्टो भाल्भार्डेलाई बर्खास्त गर्नुअघि आफूले प्रशिक्षकका लागि प्रस्ताव गरेको बताएका छन्।

"मैले त्यो प्रस्ताव स्विकार गरिँन। विशेषत मेरो लागि बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव अलि चाडो आयो", ३९ वर्षे जाभीले भने, "तर भविष्यमा बार्सिलोनाको प्रशिक्षक बन्ने मेरो सपना कायमै छ।"

जाभीले बार्सिलोनाबाट १९९८ देखी २०१५ सम्म खेल्दा ७५० भन्दा धेरै खेल खेलेका छन्। उनले क्विकुए सेटिएन पनि आफूलाई मन पर्ने व्यक्ति भएको प्रतिक्रिया दिए।

"मलाई सेटिएनको काम गर्ने शैली मन पर्छ। उनको प्रशिक्षणमा टीममा सफलता हासिल गर्ने आशा छ", जाभीले भने।

ला लिगाको शीर्ष क्लब बार्सिलोनाले भाल्भार्डेलाई बर्खास्त गर्नेबित्तिकै रियाल बेटिसका प्रशिक्षक सेटिएनलाई नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्