कार संकलन गर्न रुचाउँछन् कप्तान धोनी काठमाडैं। भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको पहिलो रुची क्रिकेट र दोस्रो रुची कार र बाइकहरुको संकलन गर्ने हो। धोनीसँग विभिन्न ब्रान्डका लक्जरी कारहरु रहेका छन्। भारतीय मिडियाका अनुसार दुई करोड ५० लाख भारु बराबरको पोर्चे ९११, एक करोड भारु बराबरको फरारी ५९९ जीटीओ, ६८लाख भारु बराबरको पोन्टीएक फायरवर्ड ट्रान्स जस्ता अन्य धेरै कार जम्मा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्