‘अष्ट्रेलियन ग्राण्ड प्रिक्स’ फेरि स्थगित एजेन्सी। कोभिड–१९ महामारीका कारण ‘अष्ट्रेलियन ग्राण्ड प्रिक्स’ फेरि स्थगित भएको छ। महामारीका कारण अष्ट्रेलिया भ्रमणमा गरिएको कडाई र क्वारेन्टिनको व्यवस्थाका कारण स्थानीय आयोजक र फर्मुला वानले प्रतियोगिता स्थगित गरेको हो। मार्च २१ मा हुने प्रतियोगिता नोभेम्बर २१ का लागि सारिएको थियो। गत वर्ष पनि कोभिड–१९ कै कारण अन्तिम अवस्थामा प्रतियोगिता स्थगित गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्