बेल्जियम भर्सेस पोर्चुगल : प्लेयर्स टु वाच एजेन्सी। पोर्चुगलका कप्तान क्रिश्चियानो रोनाल्डो र बेल्जियमका केभिन डी बु्रयना आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। युभेन्टसका फरवार्ड रोनाल्डोले ५ गोलसहित युरोको सर्वाधिका गोल गर्ने खेलाडी हुन्। रोनाल्डोले देशबाट १७८ खेलमा १०९ गोल गरेका छन्। त्यस्तै डी ब्रुयनाले समुह चरणका ३खेलमा १ गोल र २ असिस्ट गरेका छन्। मिडफिल्डमा खेल्ने डी ब्रुयनाले देशबाट ८२ खेलमा २२ गोल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्