युरोकपको प्रिक्वाटरफाइनलको समीकरण पूरा काठमाडाैं।युरोकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ। समूह ‘ए’बाट इटाली र वेल्स, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’बाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स र जर्मनी प्रिक्वाटरफाइनलमा पुग्दा शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेनले अन्तिम १६ मा स्थान बनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्