फ्रान्सलाई बदला लिने राम्रो मौका एजेन्सी। फ्रान्सका गोलकिपर ह्युगो लोरिसले आज पोर्चुगलविरुद्ध खेल्दा पाँच वर्षअघि फाइनलमा खाएको त्यो गोल अवश्य सम्झनेछन्। थप समयको १९औं मिनेटमा इडरले हानेको गोलमा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। आज फ्रान्सलाई उक्त हारको बदला लिने मौका राम्रो अवसर छ। फ्रान्सले फराकिलो अन्तरमा जित्यो भने पोर्चुगलको यात्रा समाप्त हुन पनि सक्छ। प्रशिक्षक डिडियर डेसच्याम्पले जित्नका लागि खेल्ने प्रष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्