युरोकप फुबटलमा आज समूह चरणका अन्तिम ४ खेल हुँदै एजेन्सी।युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।समूह ‘ई’ र ‘एफ’ का २/२ खेल हुनेछन्। युरोकपमा ८ टिमले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।आज राति ९ः४५ बजे स्पेनले स्लोभाकियासँग र स्वीडेनले पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच राति १२ः४५ बजे खेल हुनेछ।आज प्रिक्वाटरफाइनलमा पुग्ने ४ टोलीको टुंगो लागेपछि बाँकी चार टोली समूहमा उत्कृष्ठ तेस्रो हुनेमध्येबाट छानिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्