रामोसले गोल गर्नुअघि रियालका ड्यानियल कार्भाहाल, रोड्रिगो र लुका मोड्रिचले गोल गरेका थिए।

त्यसअघि १२० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएको थियो।

११५ मिनेटमा फेडरिको भाल्भार्डो रातो कार्डको सामना गरेपछि रियाल दश खेलाडीमा सिमित भएको थियो।

रियालको ११औं सुपर कप उपाधि हो। रियालले सेमिफाइनलमा गत सिजनको विजेता भ्यालेन्सियालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

एट्लेटिकोले भने बार्सिलोनालाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

यो सिजन प्रतियोगिताको स्वरूपमा परिवर्तन गरिएको छ। ला लिगाको शीर्ष दुई क्लब र कोपा डेल रेको फाइनल खेल्ने दुई क्लबले यस प्रतियोगतामा प्रतिस्पर्धा गर्नेछन्।

यसअघि ला लिगा र कोपा डेल रेको विजेताले सिधै उपाधिका लागि प्रतिस्पर्धा गर्थे। रियालले गत सिजन ला लिगाको तेस्रो स्थान रहेको थियो।

तर, बार्सिलाना ला लिगाको शीर्ष स्थानमा रहनुको साथै कोपा डेल रेको उपविजेता भएका कारण रियालले मौका पाएको हो।

"> रियल मड्रिडलाई स्पेनिस सुपर कपकाे उपाधि: Dekhapadhi
रियल मड्रिडलाई स्पेनिस सुपर कपकाे उपाधि
काठमाडौं। रियाल मड्रिडले गएराति एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ४-० ले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ।

एट्लेटिको मड्रिडका साउल निगुरेज र थोमस पार्टीले शुरूमै पेनाल्टी खेर फाले।

तेस्रो नम्बरमा पेनाल्टी हान्न आएका किइरन ट्रिपिइरले गोल गरे।

त्यसपछि रियालका कप्तान सर्जियो रामोसले गोल गरेपछि रियालले उपाधि पक्का गरेको थियो।

रामोसले गोल गर्नुअघि रियालका ड्यानियल कार्भाहाल, रोड्रिगो र लुका मोड्रिचले गोल गरेका थिए।

त्यसअघि १२० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएको थियो।

११५ मिनेटमा फेडरिको भाल्भार्डो रातो कार्डको सामना गरेपछि रियाल दश खेलाडीमा सिमित भएको थियो।

रियालको ११औं सुपर कप उपाधि हो। रियालले सेमिफाइनलमा गत सिजनको विजेता भ्यालेन्सियालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

एट्लेटिकोले भने बार्सिलोनालाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

यो सिजन प्रतियोगिताको स्वरूपमा परिवर्तन गरिएको छ। ला लिगाको शीर्ष दुई क्लब र कोपा डेल रेको फाइनल खेल्ने दुई क्लबले यस प्रतियोगतामा प्रतिस्पर्धा गर्नेछन्।

यसअघि ला लिगा र कोपा डेल रेको विजेताले सिधै उपाधिका लागि प्रतिस्पर्धा गर्थे। रियालले गत सिजन ला लिगाको तेस्रो स्थान रहेको थियो।

तर, बार्सिलाना ला लिगाको शीर्ष स्थानमा रहनुको साथै कोपा डेल रेको उपविजेता भएका कारण रियालले मौका पाएको हो।

प्रतिक्रिया दिनुहोस्