टोकियो ओलम्पिक हेर्न विदेशी दर्शक रंगशाला जान नपाउने एजेन्सी। टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेल हेर्न विदेशी दर्शकलाई रंगशालामा प्रवेश गर्न नदिने निर्णय गरेको छ। कोरोना महामारी नियन्त्रण र खेल सुचारु गर्न यस्तो निर्णय गरिएको हो। यो निर्णयसँगै यस पटकको ओलम्पिकमा जापानबाहेक अन्य देशका दर्शकले रंगशालामा गएर प्रयक्ष खेल हेर्न पाउने छैनन्। समितिले रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णयसमेत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्