युरोकप फुबटलमा आज चार खेल हुँदै एजेन्सी।युरोकपमा आज समूह बी र सीका चार खेल हुँदैछन्।समूह 'सी' मा रहेका नेदरल्यान्ड्स र नर्थ म्यासेडोनिया तथा युक्रेन र अस्ट्रियाबीचको खेल राति ९ः४५ मा हुनेछ। नेदरल्यान्ड्स यो समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ भने नर्थ म्यासेडोनिया अंकबिहीन छ। युक्रेन र अस्ट्रियाको समान ३ अंक रहेको छ। समूह 'बी' मा रहेका बेल्जियमले फिनल्याण्डसँग र र रसियाले डेनमार्कसँग राति १२ः४५ मा खेल्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्