कोपा अमेरिकामा पेरुद्वारा कोलम्बिया पराजित काठमाडौं।ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलमा पेरु विजयी भएको छ। पेरुले कोलम्बियालाई २–१ ले हराएको हो। पेरुको जितमा सर्जियो पेनाले एक गोल गरे भने कोलम्बियाका यारी मिनाले आत्मघाती गाल गरेका थिए। कोलम्बियाका मिगुएल ब्रोजाले एक गोल गरे। योसँगै पहिलो जित हात पारेको पेरु ३ अंकसहित समूहको तेस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको कोलम्बियामा दोस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्