युरोकप चलिरहँदा काठमाडौं उपत्यकावासीले अझै एक साता फुटसल खेल्न नपाउने
काठमाडौं। युरोकप चलिरहँदा काठमाडौं उपत्यकावासीले भने अझै एक साता फुटसल खेल्न नपाउने भएका छन्। फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा बिहान ६ बजेदेखि राति ९ बजेसम्म प्याक हुने काठमाडौंका फुटसलहरुमा कम्तीमा अझै एक साता ताला लाग्ने भएको हो। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरले असार १४ गतेसम्म निषेधाज्ञा थप गर्दै फुटसल सञ्चालनमा रोक लगाएका हुन्।
प्रतिक्रिया दिनुहोस्
