युरोकपमा आज दुई खेल हुँदै एजेन्सी।युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्।समूह 'ए' मा रहेका इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन्।दुबै खेल राति ९:४५ मा हुनेछन्। इटाली आज लगातार तेस्रो जित निकाल्ने योजनामा छ।इटालीले पहिलो खेलमा टर्की र दाेस्रो खेलमा स्विजरल्याण्डलाई समान ३–० ले हराएकाे थियो। वेल्सले पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई २-० ले हराएकाे थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्