युरोकप : पहिलो खेलमा फ्रान्स र हंगेरी भिड्ने एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने पहिलो खेलमा समूह 'एफ'को फ्रान्स र हंगेरी भिड्दैछन्। हंगेरीको पुस्कास रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। दुबै टोलीको यो समूह चरणको दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको थियो। हंगेरी साविक विजेता पोर्चुगलसँग ३-० ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्