युरोकपमा आज तीन खेल एजेन्सी। युरोकप फुटलबमा आज समुह ‘इ’को एक र समूह ‘डी’को दुई गरी तीन खेल हुँदैछ। आजको पहिलो खेलमा नेपाली समयअनुसार साँझ ६ः४५ बजे समूह ‘इ’को स्लोभाकीया र स्विडेन भिड्दैछन्। दोस्रो खेलमा बेलुका ९ः४५ बजे समूह ‘डी’को क्रोयसीया र चेक रिपब्लिक खेल्दैछन्। आजको तेस्रो खेलमा राती १२ः४५ बजे समूह ‘डी’ इङल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्