पहिलो हाफमा युक्रेन २–० ले अगाडि एन्जेन्सी। युरोकप फुटबलमा अहिले जारी नर्थ मेसोडोनीया विरुद्धको पहिलो हाफमा युक्रेनले २–० को अग्रता बनाएको छ। रोमानियाको नेशनल एरिनामा युक्रेनले एन्ड्रीय यर्मोलेन्को र रोमन यर्मेचुकले एक÷एक गोल गरे। समूह ‘सी’ मा रहेको युक्रेन पहिलो खेलमा नेदरल्यान्डससँग ३–२ ले र 'नर्थ मेसोडोनीया अस्ट्रीयासँग ३-१ ले पराजित भएको थियो।'
प्रतिक्रिया दिनुहोस्