स्वारेज र काभानीको अन्तिम कोपा अमेरिका एजेन्सी। उरुग्वेका फरवार्डद्वय लुइस स्वारेज र इडिसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्नयास लिने संकेत दिएका छन्। फरवार्डद्वय स्वारेज र काभानीले खेलाडीका रुपमा यो ब्राजिलमा जारी कोपा अमेरिका अन्तिम हुने बताए। स्वरेज भन्छन्,“उमेरका कारण यो मेरा लागि अन्तिम कोपा अमेरिका हो। नयाँ पुस्ता ठूलो उत्साह तथा सफलता हासिल गर्ने भोकका साथ आएका छन्। मैले उनीहरूका लागि ठाँउ खाली गरिदिनुपर्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्