युरोकप फुटबलमा आज तीन खेल एजेन्सी। युरोकप फुटलबमा आज समूह ‘सी’ का दुई र समुह ‘बी’को एक गरी तीन खेल हुँदैछ। आजको पहिलो खेलमा नेपाली समयअनुसार साँझ ६ः४५ बजे समुह ‘सी’को युक्रेन र नर्थ मेसोडोनिया भिड्दैछन्। दोस्रो खेलमा बेलुका ९ः४५ बजे समूह ‘बी’को डेनमार्क र बेल्जियम खेल्दैछन्। आजको तेस्रो खेल राति १२ः४५ बजे समूह ‘सी’ को नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्