युरोकप अन्तर्गत आज तीन खेल हुँदै एजेन्सी। युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा साँझ ६ः४५ बजे समूह बीमा रहेका फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा वेल्स र टर्कीबीच राति ९ः४५ मा खेल हुनेछ। आजै हुने तेस्रो खेलमा राति १२ः४५ बजे इटाली र स्वीट्जरल्याण्ड आमनेसामुने हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्