पोर्चुगल र हंगेरीबीच पहिलो हाफ गोलरहित बराबर एजेन्सी। युरोकप फुटबलअन्तर्गत समूह ‘एफ’मा रहेको साविक विजेता पोर्चुगल र हंगेरीबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। समूह ‘एफ’मा युरोको ‘ग्रुप अफ डेथ’ समेत हो। यी दुई टोली हालसम्म १३ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन्। जसमा पोर्चुगलले ९ खेल जित्दा हंगेरीले एक खेल पनि जित्न सकेको छैन्। दुई टोलीबीचको चार खेल बराबरीमा सकिएको।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्