युरोकप पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदै एजेन्सी। युरोकप फुटबलअन्तर्गत सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'डी'मा रहेका स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। खेल स्कटल्याण्डको ह्यम्टेन पार्क रंगशालामा हुनेछ। यी दुई टोली हालसम्म ९ पटक आमने सामने भएका छन्। जसमा दुबै टिमले समान चार/चार खेल जितेका छन् भने एक खेल बराबरी खेलेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्