युरोकपमा आज तीन खेल हुँदै एजेन्सी। युरोकप फुटबल अन्तर्गत (सोमबार) आज समूह 'डी' को एक र समूह 'ई' को दुई खेल गरी तीन खेलहरु हुँदैछ। आजको पहिलो खेलमा समूह 'डी' को स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार साझ ६:४५ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा ९:४५ बजे पोल्याण्ड र स्लोभाकिया भिड्ने छन्। तेस्रो खेलमा १२:४५ मा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्