डा.भट्टराईको चिन्ता- लोकतन्त्र सँगसँगै दलहरू पनि समाप्त हुने भए काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्,"ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुने भए। निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि ''हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ।प्रतिगमनको रथ त्यतिकै रोकिने
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्