इंग्ल्यान्ड र क्रोएसियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा एजेन्सी। युरोकप फुटबलअन्तर्गत अहिले जारी समूह ‘डी’ मा रहेका इंग्ल्यान्ड र क्रोएसियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। युरोकपको आज हुने खेलको यो पहिलो खेल हो। इंग्ल्यान्डले क्रोएसियासँग १० पटक खेलेको छ। जसमा इंग्ल्यान्ड ५ खेलमा विजयी छ भने तीन खेल क्रोएसियाले जितेको छ। यी दुईटोली बिचको दुई खेल बराबरीमा सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्