फ्रेन्च ओपनको महिलातर्फको उपाधि केज्सिकोभालाई एजेन्सी। फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि चेक गणतन्त्रकी बारबोरा केज्सिकोभाले जितेकी छन्। फाइनलमा रुसकी एनास्तासिया पाभ्लुचेन्कोभालाई ६–१,२–६ र ६–४ को सेटमा पराजित गर्दै पहिलो पटक ग्रान्डस्लाम उपाधि जितेकी हुन्। बिना वरियताकी २५ वर्षीया बारबोरा पहिलो पटक फाइनलमा पुग्दै उपाधि जितेकी हुन्।
प्रतिक्रिया दिनुहोस्