युरोकपमा आज हुने तेस्रो खेलमा बेल्जियम र रुस भिड्दै एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आज समुह ‘ए’ को एक र ‘बी’ दुई गरी तीन खेल हुँदैछन्। आज हुने तेस्रो खेलमा समूह ‘बी’मा रहेको बेल्जियम र रुस भिड्दैछन्। रुसको सेन्ट पिटर्सबर्गस्थित क्रेस्टोभ्सकी रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ १२ः४५ बजेबाट सुरु हुनेछ। समूह ‘बी’मा बेल्जियम र रुससँग डेनमार्क र फिनल्यान्ड रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्