युरोकपमा वेल्स र स्विट्जरल्यान्ड भिड्दै एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुदैछन्। आज हुने पहिलो खेलमा समुह 'ए' मा रहेको वेल्स र स्विट्जरल्यान्ड भिड्दैछन्। अजरबैजानको बाकुस्थित बाकु ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। समुह 'ए' मा वेल्स र स्विट्जरल्यान्डसँगै इटाली र टर्की रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्