फिफा–२१ कम्पनी इएमा साइबर हमला, ७८० जीबी डाटा चोरी एजेन्सी।प्रमुख खेल प्रकाशक कम्पनी इलेक्ट्रोनिक आर्टस (इए)मा साइबर आक्रमण भएको कम्पनीले बताएको छ। ह्याकरहरुले फिफा–२१सहित अन्य खेलहरूको लागि स्रोत कोड ह्याक गरेको दाबी गरेका छन्। एक रिर्पोटले ह्याकरहरुले इएबाट ७८० जीबी डाटा चोरी भएको बताएको छ। इएले यस डाटा चोरी भए पनि कुनै पनि खेलाडीको तथ्यांक भने चोरी नभएको बताएको छ। इए संसारको सबैभन्दा ठूलो खेल कम्पनीमध्येको एक हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्