दुई न्यायाधीशको राय के आउला? काठमाडौं।न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईले संवैधानिक इजलासमा बस्न नहुने भन्दै सरकारी पक्षका कानुन व्यवसायीले प्रश्न उठाएपछि आफ्नो राय पेस गर्ने भएका छन्।दुवै न्यायाधीशले यसअघिको इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले गरेका आदेश र मुद्दाका सन्दर्भमा एक पक्ष लिएको भन्दै न्यायमा शंका हुने भएकाले इजलास छाड्नुपर्ने सरकारी पक्षको दाबी छ।विवादका कारण इजलास नियमित सुनुवाइमा प्रवेश गर्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्