अर्जेन्टिना बराबरीमा रोकियो एजेन्सी। कोलम्बियाका मिगुइल बोर्जाले अन्तिम मिनेटमा गोल गरेपछि विश्वकप छनोटमा अर्जेन्टिना २–२ को बराबरीमा रोकिएको छ। २–० को अग्रता लिएर पनि अर्जेन्टिनाले अंक बाड्नु पर्यो। क्रिष्टियन रोमेरोको गोलमा अर्जेन्टिनाले तेस्रो मिनेटमा अग्रता लियो। ड्यानियल पारेडेसले आठौं मिनेटमा अग्रता दोब्बर बनाए। कोलम्बियाका लुईस मुरियलले ५१औं मिनेटमा पेनाल्टीबाट गोल फर्काए। ९०औं मिनेटमा बोर्जाले बराबरी गोल फर्काए। अर्जेन्टिना दोस्रो तथा कोलम्बिया पाँचौं स्थानमा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्