लुम्बिनी ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गरिने बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गर्ने भएको छ। स्थानीय तहसँगको सहलगानीमा खेल मैदान निर्माण गरिने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशाला दाङ र उजिरसिंह रंगशाला रुपन्देही अन्तर्राष्टियस्तरको बनाइने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशालालाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्